Online Nepali Literature Forum
   

Users Online : 5
साहित्यकार
लुङमाहिम साँहिला - [2009-08-02]

अर्को नाम: सुजन सेलिङ लिम्बु
जन्म :2031-02-14
जन्मघर: ओयाम-२,सामाङ्खु,पाँचथर
बसोबास: फिदिम(फेदेन) -४ सुम्:हालुङ,पाँचथर

कृति
उसको सम्झना (सामाजिक उपन्यास)


प्रकासन्मुख:
१, लुङमाहिम साँहिलाको कबिताहरु (कबिता सङ्ग्रह )
२, याक्थुङ लोककथाहरु (लोककथा सङ्ग्रह)
३, मैले नभुलेका यी स्रस्ठाहरु (सम्पादन)
४, बिगत सम्झदा (सस्मरण)


सङ्थाहरुमा संलग्न:
१, किरात याक्थुङ चुम्लुङ,नेपाल (केन्द्रिय पार्सद २०५७-60)
२, नेपाल रेद्क्रस सोसाइटी (आजीवन सदस्य)
३, पत्रकार माहासङ्घ पाँचथर (सङ्थापक सदस्य2053-56)
४, मदन आस्रित साहित्तिक् मन्च,ओयाम-पाँचथर (सङ्थापक सम्पादक 2050-52)
५, सुम्हा:लुङ साहित्तिक पत्रीका (सङ्थापक सम्पादक 2053-58)
६, थाङ्साङ् साहित्तिक याक्थुङ पत्रीका (सम्पादक सदस्य2055)
७, सिन्जङ्गो मासिक(सङ्थापक सम्पादक-प्रकासक2057)
८, याक्थुङ कलाकार सङ्घ (सङ्थापक सदस्य2053-55)
९, सिलसिला हावाइ पत्रीका (सल्लाहाकार)
१०, मानव अधिकार सम्रक्षण मन्च (सङ्थापक सदस्य2053-65)
११, महाभारत संचार बिकास केन्द्र (सङ्थापक सदस्य2054-65)
१२, चरिभन्ज्याङ हावाइ साहित्तिक पत्रिका (सल्लाहकार)
१३, कन्चन हावाइ साहित्तिक पत्रिका (सल्लाहकार)
१४, तान्छोप्पा साप्ताहिक (पान्थर् जिल्ला ब्याबस्तापक2052-57)




Your Comments
Showing 1 - 2 Of 2
Comment By:Commemt
lungmahim sahila
lungmahimsaila@yahoo.com
राजु जी सेवारो ! तपाईंले दिनु भएको शुभकामनाको लागी धन्यवाद । मैले सङ्कलन गरेका "याक्थुङ लोक कथाहरु " नामक पुस्तक अवस्य चाडै प्रकाशनमा ल्याउने छु ।
- राजु तुम्बापो सुधा
sudhalimbu@yahoo.com
Sujan sir Pragati ko subhakamana aani hajur ko याक्थुङ लोककथाहरु (लोककथा सङ्ग्रह) yakthungba sabaile hernu paoung.
1  


Post Your Comment
Name:
Email:
Web Site:
Your Comment:
Word Verification: * Type the characters you see in the picture below.
If you can't read the characters,
click here.

*
Letters are not case-sensitive



[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम