अनेसासको १९ औं साधारण सभा तथा १९७ औं भानुजयन्ती आयोजनाको लागि यहि मईको १५ तारिकको ५.०० बजे, १७२७ Horner Road, Woodbridge Virginia २२१९१ मा बैठक बोलाइएको छ ।
अनेसासका केन्द्र र च्याप्टरका स्थानीय पदाधिकारीहरु र नर्दर्न भर्जिनियाका भाषा साहित्यप्रेमीहरु र उडब्रिज क्षेत्रका प्रतिघरका कम्तिमा एकएक जना आउनु हुन बिनम्र अनुरोध गर्दछौं । यस मौकामा टेक्सास बाट अनेसासका भू. पू. अध्यक्ष प्रा. मोहन सिटौला पाल्नु हुनेछ । यो बैठकमा उहाँको सम्मानमा रचनाहरू प्रस्तुत गरिनेछ र अनेसासको १९ औं साधारण सभा तथा भानुजयन्ती आयोजनाको लागि आयोजक समिति बिस्तार गरी कार्यक्रम पनि तय गरिनेछ ।
बिशेष जानकारीको लागि ७०३-४९१-१०१४
कमला प्रसाई- संयोजक, १९७ औं भानुजयन्ती
भिम प्रसाद रेग्मी- अध्यक्ष, तयारी समिति
अनेसासको १९ औं साधारण सभा तथा भानुजयन्ती, जुलाई १८, आइतबार, २०१०, डिस्कभरि रूम, भिजिटर सेन्टर, लेसिल्भेनिया स्टेट पार्क, वुडब्रिज,
भर्जिनिया ।
(विस्तृत जानकारीको लागि अर्को सूचना जारी गरिने छ)।
|